close

दावी विरोध गर्न पनौतीको अनुरोध

दावी विरोध गर्न पनौतीको अनुरोध

Trulli
ADVERTISEMENT

काभ्रेपलाञ्चोक । पनौती नगरपालिकाले  जग्गाधनी दावी विरोध गर्न अनुरोध गरेको छ । नगरपालिकाले एक सूचना जारी गर्दै जग्गाधनी पुर्जा सहित दावी गर्न अनुरोध गरेको हो । 

सूचना अनुसार भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबास (लागत) गर्ने कार्य पुष ५ गते सकिएकोले सो समयमा आएका निवेदनमा दावी विरोधको लागि पालिकाभित्रका वडा कार्यालयलाई अनुरोध गरेको हो । 

सोका लागि सबैको नामावली सहित प्रकासित गर्न अनुरोध गरिएको नगरपालिकाले जनाइएको छ ।