close

मोदीमा नदिजन्य पदार्थको आय संकलनको शिलबन्दी आह्वान

मोदीमा नदिजन्य पदार्थको आय संकलनको शिलबन्दी आह्वान

Trulli
ADVERTISEMENT

पर्वतको मोदी गाउँपालिकाले नदिजन्य पदार्थको आय संकलनको ठेक्कापट्टाको लागि शिलबन्दी आह्वान गरेको छ ।

ढुङ्गा, बालुवा, गिटी, रोडा लगायतका नदीजन्य पदार्थको आय संकलन ठेक्कापट्टा मार्फत गर्नुपर्ने गाउँपालिकाको कानुनमा छ। 

ठेक्कामा लिन चाहनेले यहि पुष २१ गते दिउँसोको १२ बजेसम्म सिलबन्दी दरभाउ पत्र दाखिला गर्न सक्नेछन्।

सिलबन्दी दरभाउ फारम भरेर कर सहितको कबुल रकमको पाँच प्रतिशत धरौटी सहित शिलबन्दी दरभाउ पत्र दाखिला गनुृपर्ने गाउँपालिकाले जनाएको छ।