close

पकेट कार्यक्रम सञ्चालनकाे लागि आवेदन आह्वान

पकेट कार्यक्रम सञ्चालनकाे लागि आवेदन आह्वान

Trulli
ADVERTISEMENT

रसुवा। नौकुण्ड गाउँपालिकाले पकेट कार्यक्रम सञ्चालनकाे लागि आवेदन आह्वान गरेको छ ।

बिहिबार गाउँपालिकाले एक सुचना जारी गर्दै आलु बाली र बाख्राको व्यवसायिक कृषि उत्पादन केन्द्र (पकेट) कार्यक्रमका लागि ५० प्रतिशत लगानी गर्ने जनाएको हो। 

यसका  लागि इच्छुक कृषि समुह, कृषि सहकारि, कृषि संघ तथा उपभोक्ता समितिलाई सुचना जारी भएको १५ दिन भित्र आवश्यक कागजात सहित आवेदन पेश गर्न गाउँपालिकाको अनुरोध छ ।