close

कृषि कार्यक्रममा सहभागी हुन झिमरुकको अनुरोध

कृषि कार्यक्रममा सहभागी हुन झिमरुकको अनुरोध

Trulli
ADVERTISEMENT

प्यूठान । झिमरुक गाउँपालिकाले  कृषि कार्यक्रममा सहभागी हुन अनुरोध गरेको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै सो कार्यक्रममा सहभागी हुन स्थानीयलाई अनुरोध गरेको हो । 

सूचना अनुसार प्रदेश सरकारबाट हस्तारित कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकोले गाउँपालिकामा सञ्चालनमा रहेको सहकारी संस्था, कृषि समूह तथा फार्मले आवेदन दिन सक्ने छन् । 

गाउपालिकामा नविकरण गरेका संस्थाले सूचना प्रकासित भएको १५ दिनभित्र आवेदन दिन सक्ने सो सूचनामा उल्लेख गरिएको छ ।