close

चौथो थाहा गोल्डकप प्रतियोगिता हुदैँ

चौथो थाहा गोल्डकप प्रतियोगिता हुदैँ

Trulli
ADVERTISEMENT

मकवानपुर । थाहा नगरपालिकाले चौथो थाहा गोल्डकप प्रतियोगिता आयोजना गरेको छ । नगरपालिकाले पुष २६ गतेदेखि गोल्डकप सुरु हुने जनाएको छ । 

कार्यक्रममा सहभागी हुन चाहने टोलीले पुष २४ गतेसम्म आवेदन पेश गर्न सकिने नगरपालिकाले जनाएको छ । थाहा नगरको खेल पर्यटन प्रवद्र्धनको निम्ति सो कार्यक्रमको आयोजना गरिएको नगरपालिकाले जनाएको छ । 

गोल्डकपका विजेतालाई दुई लाख र दोस्रो विजेतलाई एक लाख रुपैयाका साथै दुबैलाई शिल्ड, मेडल तथा प्रमाणपत्र वितरण गरिने नगरपालिकाले जनाएको छ ।