close

स्थानीय पाठ्यक्रम निर्माण गर्दै तेमाल सरकार

स्थानीय पाठ्यक्रम निर्माण गर्दै तेमाल सरकार

Trulli
ADVERTISEMENT

काभ्रेपलाञ्चोक । तेमाल गाउँपालिकाले एक दिने गोष्ठि तथा छलफल कार्यक्रममा सहभागी हुन अनुरोध गरेको छ । नगरपालिकाले एक सूचना जारी गर्दै कक्षा १ देखि ८ सम्मको स्थानीय पाठ्यक्रम निर्माण गर्नको लागि छलफल कार्यक्रममा सहभागी हुन अनुरोध गरेको हो । 

सूचना अनुसार स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार पालिकाभित्र सञ्चालनमा रहेको विद्यालयको लागि स्थानीय पाठ्यक्रम निर्माण गर्नको लागि शिक्षासेवी, बुद्धिजिवी, सरोकारवाला निकायलाई कार्यक्रममा सहभागी हुन अनुरोध गरिएको हो । 

कार्यक्रम आगामी सोमबार अर्थात् पष १८ गते हुने गाउँपालिकाले जनाएको छ । कार्यक्रम विहान ११ बजेदेखि गाउँपालिकामा जनाएको छ ।