close

आइतबार पोखरा महानगरपालिका अन्तर्गतका सम्पूर्ण कार्यालय बन्द रहने

आइतबार पोखरा महानगरपालिका अन्तर्गतका सम्पूर्ण कार्यालय बन्द रहने

Trulli
ADVERTISEMENT

पोखरा । आइतबार पोखरा महानगरपालिका अन्तर्गतका सम्पूर्ण कार्यालय बन्द हुने भएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको समुद्घाटन समारोहको अवसरमा महानगर मातहतका सम्पूर्ण कार्याल बन्द हुन लागेको हो । 

कार्यक्रममा व्यापक जनसहभागिता होस् भन्ने उद्देश्यले सबै कार्यलय बन्द गर्न लागेको महानगरपालिकाले जनाएको छ । 

महानगरपालिकाको अनुसार  महाशाखा तथा शाखा, वडा कार्यालय सहित अन्तरगतका विद्यालय तथा शैक्षिक सङ्घसंस्था समेत बन्द हुने छ ।