close

विष्णुपुरमा लेखा परिक्षकको लागि आवेदन माग

विष्णुपुरमा लेखा परिक्षकको लागि आवेदन माग

Trulli
ADVERTISEMENT

सप्तरी । विष्णुपुुर गाउँपालिकाले लेखा परिक्षकको लागि आवेदन माग गरेको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै विद्यालयको लेखा परिक्षणको लागि आवेदन माग गरेको हो । 

सूचना अनुसार पालिकाअन्तर्गत सञ्चालन भएका सामुदायिक तथा संस्थागत विद्यालयको आर्थिक वर्ष २०७९ र ०८०को आर्थिक लेखा परिक्षण गराउनु पर्ने भएकोले इच्छुक लेखा परिक्षकले आवेदन दिन सक्नेछन् । 

आवश्यक कागजातसहित सूचना प्रकासित भएको १५ दिनभित्र आवेदन दिनु पर्ने उल्लेख गरिएको छ ।