close

नौकुण्डमा रोजगारीको अवसर

नौकुण्डमा रोजगारीको अवसर

Trulli
ADVERTISEMENT

रसुवा । नौकुण्ड गाउँपालिकाले करार सेवामा कर्मचारी माग गरेको हो । गाउँपालिकाले सोमबार एक सूचना जारी गर्दै कर्मचारी माग गरेको हो । 

सूचना अनुसार गाउँपालिकाले करार सेवामा तीन जना सवारी चालक पदको लागि कर्मचारी माग गरेको हो । योग्यता पुगेका इच्छुक व्यक्तिले सूना प्रकासित भएको १५ दिनभित्र आवेदन दिन सक्ने सो सूचनामा उल्लेख गरिएको छ । 

आवेदन आएका व्यक्तिहरुबीच खुल्ला प्रतिस्प्रर्धा गराई छनोट गरिने गाउँपालिकाले जनाएइको छ ।