close

रुपनी गाउँपालिकामा रोजगारीको अवसर

रुपनी गाउँपालिकामा रोजगारीको अवसर

Trulli
ADVERTISEMENT

सप्तरी । रुपनी गाउँपालिकाले विभिन्न पदमा दरखास्त आव्हान गरेको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै ६ जनाको कर्मचारीको लागि दरखास्त आव्हान गरेको हो । 

सूचना अनुसार गाउँपालिकाले पशुपंक्षी विकास शाखाको दोस्रो चौमासिक कार्यक्रम सञ्चालन गर्नको लागि विभिन्न पदमा दरखास्त आव्हान गरेको हो । सूचना अनुसार योग्यता पुगेका इच्छुक व्यक्तिले आगामी ७ दिनभित्र आवेदन दिन सक्ने छन् । 

अनुभव प्राप्त व्यक्तिलाई प्राथमिकता दिने गाउँपालिकाले जनाएको छ ।