close

गोकर्णेश्वर नगरपालिकाले कुक सम्बन्धी तालिम दिने

गोकर्णेश्वर नगरपालिकाले कुक सम्बन्धी तालिम दिने

Trulli
ADVERTISEMENT

काठमाडौं। गोकर्णेश्वर नगरपालिकाले कुक सम्बन्धी तालिम दिने भएको छ। नगरपालिकाले शुक्रबार एक सुचना जारी गर्दै पालिकाका स्थायिबासीलाई कुक तालिम प्रदान गर्ने जनाएको छ ।

नगरपालिकाले एक्सेल टुरिजम एकेडमी अफ टुरिजम एण्ड होटल मेनेजमेन्ट प्रा.ली सँग गरेको सम्झौता अनुसार १८ जना नगरबासीलाई छ महिने कुकको तालिम दिन लागेको होे। 

तालिम लिन योग्यता पुगेका इच्छुक नगरबासीले सुचना जारी भएको एक हप्ताभित्र नगरपालिकामा आवेदन दिन सुचनामार्फत नगरपालिकाले अनुरोध गरेको छ ।