close

रामप्रसाईराईमा रोजगारीको अवसर

रामप्रसाईराईमा रोजगारीको अवसर

Trulli
ADVERTISEMENT

भोजपुर । रामप्रसादराई गाउँपालिकाले करार सेवामा कर्मचारी माग गरेको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै कर्मचारी माग गरेको हो । 

गाउँपालिकाको अनुसार कृषि स्नातक प्राविधिक करार सेवामा एक जना कर्मचारी माग गरेको हो । योग्यता पुगेका व्यक्तिले सूचना प्रकासित भएको सात दिनभित्र आवेदन दिन सक्ने गाउँपालिकाले जनाएको छ । 

मान्यता प्राप्त शैक्षिक संस्थाबाट कृषिमा स्नातक तह उत्तीर्ण गरेका १२ वर्ष पुरा भई ३५ वर्ष ननाघेका व्यक्तिले आवेदन दिन सक्ने गाउँपालिकाले जनाएको छ ।