close

करार सेवामा कर्मचारी माग

करार सेवामा कर्मचारी माग

Trulli
ADVERTISEMENT

झापा । झापा गाउँपालिकाले करार सेवामा कर्मचारी माग गरेको छ । गाउँपालिकाले बिहिबार एक सूचना जारी गर्दै करार सेवामा कर्मचारी माग गरेको हो । 

गाउँपालिकाको अनुसार कृषि स्नातक पदमा एक जना कर्मचारी माग गरेको हो । योग्यता पुगको इच्छुक व्यक्तिले सूचना प्रकासित भएको ७ दिनभित्र आवेदन दिन सक्ने गाउँपालिकाले जनाएको छ । 

आवेदन परेका व्यक्तिहरुबीच लोक सेवा प्रणालीमा परीक्षा सञ्चालन गरी छनोट गरिने गाउँपालिकाले जनाएको छ । छनोट भएका व्यक्तिले गाउँपालिका वा कार्यपालिकाले तोकेका क्षेत्रमा कार्य गर्नु पर्ने जनाइएको छ ।