close

जग्गा वर्गीकरणका लागि निवेदन माग

जग्गा वर्गीकरणका लागि निवेदन माग

Trulli
ADVERTISEMENT

झापा । हल्दिबारी गाउँपालिकाले जग्गा बर्गीकरण गर्नको लागि निवेदन माग गरेको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै स्थानीय जग्गाधनीसँग निवेदन माग गरेको हो । 

गाउँपालिकाको अनुसार भू उपयोग र जग्गा बर्गीकरणमा सहजता ल्याउनका लागि निवेदन माग गरेको हो । जग्गाधनीले सूचना प्रकासित भएको १५ दिनभित्र आवश्यक कागजातसहित निवेदन दिन सक्ने गाउँपालिकाले जनाएको छ । 

नागरिकताको प्रतिलिपि, जग्गाधनी पूर्जाको प्रतिलिपि, वार्षिक कर तिरेको प्रतिलिपि र जग्गाको सक्कल नक्सासहित आवेदन दिन सक्ने गाउँपालिकाले जनाएको छ ।