close

मंगलाको सेवा प्रवाह स्थगित रहने

मंगलाको सेवा प्रवाह स्थगित रहने

Trulli
ADVERTISEMENT

म्याग्दी । मंगला गाउँपालिकाले दुई दिन सेवा बन्द गरेको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै शुक्रबार र आइतबार कार्यपालिकाबाट प्रवाह हुन सेवा बन्द हुने जनाएको हो । 

गाउँपालिकाको अनुसार माघ १३ गतेदेखि १५ गतेसम्म अन्तर विद्यालय राष्ट्रपति शिल्डकप प्रपितयोगिता आयोजना गरिएको र सोमा पालिकाका सबै कर्मचारी खटिनु पर्ने भएकोले सेवा स्थगित गरिएको हो । 

प्रतियोगिता सकिएुसँगै सेवा सञ्चालनमा हुने पालिकाले जनाएको छ । तर अत्यावश्यक सेवाहरु सधैँ सञ्चालनमा आउने गाउँपालिकाले उल्लेख गरेको छ ।