close

रामप्रसाादराईमा रोजगारीको अवसर

रामप्रसाादराईमा रोजगारीको अवसर

Trulli
ADVERTISEMENT

भोजपुर । रामप्रसादराई गाउँपालिकाले करार सेवामा कर्मचारी माग गरेको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै प्रविधिक सहायकमा कर्मचारी माग गरेको हो । 

गाउँपालिकाको अनुसार इच्छुक ब्यक्तिले सूचना प्रकासित भएको १५ दिनभित्र आवेदन दिन सक्नेछन् । सिभिल इन्जिनियरिङ विषयमा प्रविणतम उत्तीर्ण गरेका, १८ वर्ष पुरा भई ४० वर्ष ननाघेका स्थानी बासिन्दाले आवेदन दिन सक्ने गाउँपालिकाले जनाएको छ । 

५०० रुपैँया दस्तुर तिरी आवश्यक कागजातसहित आवेदन दिन सक्ने गाउँपालिकाले जनाएको छ । आवेदकहरुबीच खुल्ला प्रतिस्प्रर्धा गराई योग्य व्यक्ति छनोट गरिने गाउँपालिकाले जनाएको छ ।