close

लोकसेवाका वैकल्पिकलाई पनौतीमा रोजगारीको अवसर

लोकसेवाका वैकल्पिकलाई पनौतीमा रोजगारीको अवसर

Trulli
ADVERTISEMENT

काभ्रेपलाञ्चोक । पनौती नगरपालिकाले करार कर्मचारी नियुक्ति गर्ने भएको छ । नगरपालिकाले केन्द्रीय लोक सेवा आयोग तथा बागमती प्रदेश लोक सेवा आयोगको विज्ञापनमा वैकल्पिकमा सिफारिस व्यक्तिलाई करार सेवामा नियुक्ति गर्न लागेको हो । 

नगरपालिकाको अनुसार छैठौँ वा सातौं तहमा सूचना प्रविधि अधिकृतमा नियुक्त गर्न लागेको हो । वैकल्पिक योग्यताक्रममा परेका व्यक्तिले सूचना प्रकासित भएको १५ दिनभित्र आवेदन दिन सक्ने नगरपालिकाले जनाएको छ । 

प्रवेश पत्रको प्रतिलिपि र  आवश्यक कागजातसहित आवेदन दिन सक्ने नगरपालिकाले जनाएको छ । उम्मेद्वाहरुबीच लिखित र प्रयोगात्मक परिक्षामार्फत छनोट गरिने नगरपालिकाले जनाएको छ ।