close

पञ्चपुरीमा  करार सेवामा इन्जिनियरको माग

पञ्चपुरीमा  करार सेवामा इन्जिनियरको माग

Trulli
ADVERTISEMENT

सुर्खेत। पञ्चपुरी नगरपालिकाले करार सेवामा कर्मचारी माग गरेको छ ।

नगरपालिकाले बुधबार एक सुचना जारी गर्दै करारमा इन्जिनियर अधिकृतस्तर छैठौँमा १ जना र इन्जिनियर सहायक स्तर पाँचौँमा ४ जना कर्मचारीको माग गरेको हो। 

सुचना प्रकाशित भएको १५ दिन भित्र पालिकाले निर्धारण गरेको फारम भरि रितपुर्व आवेदन दिन पालिकाले योग्य इच्छुक नागरिकलाई अनुरोध गरेको छ।