close

बराहताल बाह्रौँ गाउँसभा हुँदै

बराहताल बाह्रौँ गाउँसभा हुँदै

Trulli
ADVERTISEMENT

सुर्खेत। बराहताल गाउँपालिकामा बाह्रौँ गाउँसभा हुने भएको छ । गाउँपालिकाले एक सुचना जारी गर्दै आइतबार अर्थात माघ २९ गते नगर सभा हुने जनाएको छ । 

उक्त दिन गाउँपालिकाका कार्यपालिका र मातहतका वडा कार्यलयबाट प्रवाह हुने सम्पूर्ण सेवा बन्द रहने पालिकाले जनाएको छ ।