close

करारमा सुचना प्रविधि अधिकृतको माग

करारमा सुचना प्रविधि अधिकृतको माग

Trulli
ADVERTISEMENT

खोटाङ। साकेला गाउँपालिकाले करारमा एक जना कर्मचारी माग गरेको छ । गाउँपालिकाले शुक्रबार एक सुचना जारी गर्दै सुचना प्रविधि अधिकृत (अधिर्कत स्तर छैठौँ) पदमा लागि एक जना कर्मचारी माग गरेको हो । 

योग्यता पुरा भएका इच्छुक नागरिकले १५ दिन भित्र रु एक हजार रुपैयाँ राजस्व तिरेको बैंक भौचर र आवश्यक कागजात सहित आवेदन पेश गर्न पालिकाले अनुरोध गरेको छ ।