close

माडीमा सार्वजनिक बिदा

माडीमा सार्वजनिक बिदा

Trulli
ADVERTISEMENT

रोल्पा। माडी गाउँपालिकाले फागुन १ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

शनिबार बसेको गाउँ कार्यपालिकाको बैठकले उक्त दिन बिदा दिने निर्णय गरेको हो। फागुन १ गते जनयुद्ध दिवस भएकाले उक्त दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको पालिकाले जनाएको छ। 

उक्त दिन गाउँपालिकाको मातहतमा रहेका सम्पूर्ण विद्यालय तथा कार्यालय बन्द रहने छन्।