close

साकेलामा कर्मचारी माग

साकेलामा कर्मचारी माग

Trulli
ADVERTISEMENT

खोटाङ । साकेला गाउँँपालिकाले करार सेवामा कर्मचारी माग गरेको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै करार सेवामा कर्मचारी माग गरेको जनाएको हो । 

गाउँपालिकाको अनुसार रोजगार संयोजकमा छैठौँ तहमा अस्थायी सेवामा कर्मचारी गरेको हो । योग्यता पुगेका इच्छुक व्यक्तिले फागुन १४ गतेभित्र आवेदन दिन सक्ने जनाइएको छ । 

मान्यता प्राप्त शिक्षण संस्थाबाट स्नातक तह उत्र्तीण गरेको व्यक्तिले आवश्यक कागजातसहित आवेदन दिन सक्ने गाउँपालिकाले जनाएको छ । आवेदकहरु बीच खुल्ला प्रतिस्प्रर्धा गराई योग्य व्यक्ति छनोट गरिने गाउँपालिकाले जनाएको छ ।