close

करार सेवामा कर्मचारी माग

करार सेवामा कर्मचारी माग

Trulli
ADVERTISEMENT

प्युठान । झिमरुक गाउँपालिकाले करार सेवामा कर्मचारी माग गरेको हो । गाउँपालिकाले एक सूचना जारी गर्दै ६ जनाको लागि कर्मचारी माग गरेको हो । 

गाउँपालिकाको अनुसार वडा नम्बर १ र ३ मा किसान सूचीकरण कार्यक्रम अन्तर्गत तथ्यांक संकलनका लागि कर्मचारी माग गरिएको हो । सोका लागि इच्छुक व्यक्तिले सूचना प्रकासित भएको १५ दिनभित्र आवेदन दिन सक्ने गाउँपालिकाले जनाएको छ । 

मान्यता प्राप्त शैक्षिक संस्थाबाट कक्षा १२ उतीर्ण गरी कम्प्युटर सम्बन्धि सामान्य ज्ञान भएका व्यक्तिले आवेदन दिन सक्ने गाउँपालिकाले जनाएको छ ।