close

अनिवार्य रुपमा पोशाक लगाउन पचरौताको निर्देशन

अनिवार्य रुपमा पोशाक लगाउन पचरौताको निर्देशन

Trulli
ADVERTISEMENT

बारा । पचरौता नगरपालिकाले कर्मचारीलाई अनिवार्य रुपमा पोशाक लगाउन निर्देशन दिएको छ । नगरपालिकाले एक सूचना जारी पालिकामा कार्यरत स्थायी तथा करा सेवाका कर्मचारीलाई अनिवार्य रुपमा पोशाक लगाउन निर्देशन दिएको हो । 

नगरपालिकाको अनुसार पालिकाभित्रका सबै कर्मचारीलाई बिहान १०:१५ मा कार्यालयमा उपस्थित हुन समेत निर्देशन दिएको छ । साथै अनिवार्य रुपमा कार्डको प्रयोग गर्न समेत प्रमुख प्रशासकीय अधिकृत महेश कुमार मिश्रले जानकारी दिए । 

सो निर्देशन पालिकाभित्र कार्यारत सबै कर्मचारीमा लागू हुने उनले बताए ।