close

इन्टरनेट सेवा संस्थालाई कोटेशन पेश गर्न अनुरोध

इन्टरनेट सेवा संस्थालाई कोटेशन पेश गर्न अनुरोध

Trulli
ADVERTISEMENT

स्याङ्जा । चापाकोट नगरपालिकाले कोटेशन पेश गर्न अनुरोध गरेको छ । नगरपालिकाले एक सूचना जारी गर्दै सो अनुरोध गरेको हो । 

नगरपालिकाको अनुसार वडा नम्बर ६ र ७ लागि फाइबर इन्टरनेट सेवा जडान गर्नका लागि कोटेशन पेश गर्न अनुरोध गरिएको हो । सोका लागि इन्टरनेट सेवा प्रदायक संस्थाले कोटेशन पेश गर्न सक्ने नगरपालिकाले जनाएको छ । 

सोका लागि संस्थाको दर्ता प्रमाणपत्र र करचुक्ताको कागजसहित फागुन १९ गतेभित्र दररेटसहित आवेदन दिन सक्ने नगरपालिकाले जनाएको छ ।