close

बंगुरको पाठापाठी माग गर्न गढवाको अनुरोध

बंगुरको पाठापाठी माग गर्न गढवाको अनुरोध

Trulli
ADVERTISEMENT

दाङ । गढवा गाउँपालिकाले प्रस्ताव आव्हान गर्न अनुरोध गरेको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै सो अनुरोध गरेको हो । 

गाउँपालिकाको चालू आर्थिक वर्ष अन्तर्गत पशु पालक कृषकका लागि अनुदान कार्यक्रमको लागि प्रस्ताव पेश गर्न अनुरोध गरेको हो । सो कार्यक्रमका लागि मुक्त कम्लहरी, विपन्न वर्ग तथा अशक्त व्यक्तिका लागि बंगुरको पाठापाठी वितरण गरिने गाउँपालिकाले जनाएको छ । 

सो कार्यक्रमका लागि फागुन २८ गतेभित्र आवश्यक कागजातसहित आवेदन दिन गाउँपालिकाले जनाएको छ । सो कार्यक्रमका लागि गाउँपालिकाले दुई लाख रुपैयाँ बजेट विनियोजन गरिएको जनाइएको छ ।