close

घर नक्सा अभिलेखिकरण गर्न निर्देशन

घर नक्सा अभिलेखिकरण गर्न निर्देशन

Trulli
ADVERTISEMENT

काठमाडौं। गोकर्णेश्वर नगरपालिकाले घर नक्सा अभिलेखिकरण गर्न निर्देशन दिएको छ ।

बुधबार एक सुचना जारी गर्दै नगरपालिकाले वडा नं १, २, ३ र ४ क्षेत्रको २०७२ साल अघि नक्सा पास नगरि वा पास भएको नक्सा स्विकृती बिना हेरफेर गरि बनाएका घरको अभिलेखिकरण राख्न लागेको जनाएको हो। 

उक्त क्षेत्रका नक्सा पास नगरि वा पास भएको नक्सा स्विकृती बिना हेरफेर गरि बनाएका घरको तीन महिनाभित्र अभिलेखिकरण गर्न सुचनामार्फत नगरपालिकाले अनुरोध गरेको छ ।