close

कृषि प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्दै पाँचखाल

कृषि प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्दै पाँचखाल

Trulli
ADVERTISEMENT

काभ्रेपलाञ्चोक । पाँचखाल नगरपालिकाले कृषि  प्रवर्द्धन  कार्यक्रम सञ्चालन गर्ने भएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै कृषि  प्रवर्द्धन  कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । 

नगरपालिकाको अनुसार चालू आर्थि वर्षको स्वीकृत कार्यक्रम अनुरुप कृषि  प्रवर्द्धन  (तरकारी) कार्यक्रम सञ्चालन गर्न लागेको हो । नगरपालिकाले सोही सूचना मार्फत कार्यक्रममा सहभागी हुनका  अनुरोध गरेको छ । 

आवश्यक कागजातसहित सूचना प्रकासित भएको पन्ध्र दिनभित्र सम्बन्धित वडा कार्यालय वा नगरपालिकामा आवेदन दिन सक्ने नगरपालिकाले जनाएको छ ।