close

निःशुल्क पाइप वितरण गर्दै ढोरपाटन

निःशुल्क पाइप वितरण गर्दै ढोरपाटन

Trulli
ADVERTISEMENT

बाग्लुङ । ढोरपाटन नगरपालिकाले निःशुल्क पाइप वितरण गर्न लागेको छ । नगरपालिकाले एक सूचना जारी गर्दै निःशुल्क पाइप वितरण गर्न लागेको जनाएको छ । 

नगरपालिकाको अनुसार चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुरुप निःशुल्क पाइप वितरण गर्न लागेको हो । कार्यक्रममा सहभागी हुनका लागि सूचना प्रकासित भएको १५ दिनभित्र आवेदन दिन नगरपालिकाले अनुरोध गरेको छ । 

वडाको आवश्यकता, औचित्य तथा प्रभावकारिता आधारमा निवेदन दिन नगरपालिकाले वडा सरकारलाई अनुरोध गरेको जनाइएको छ ।