close

लमहीमा धानको वीउ सिफारिस

लमहीमा धानको वीउ सिफारिस

Trulli
ADVERTISEMENT

दाङ । लमही नगरपालिकाले उन्नत जातको धानको वीउ सिफारिस गरेको छ । नगरपालिकाले एक सूचना जारी गर्दै उन्नत जातको धानको वीउ सिफारिस गरेको हो । 

नगरपालिकाको अनुसार चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुरुप ५० अनुदानमा धान वितरण गर्नको लागि वीउ सिफारिस गरिएको हो । नगरपालिकाले सो कार्यक्रमा मार्फत उन्नत तथा हाइव्रिड धानको वी वितरण गर्ने जनाएको छ । 

नगरपालिकाको अनुसार राधा, हर्दिनाथ १, सुख्खा २, राम धान, साभा मन्सुली, अराइज ६४४४ र अराइज आइडिया धानको वीउ वितरणका लागि सिफारिस गरिएको छ ।