close

पनौतीमा बाह्रौँ नगर सभा हुँदै

पनौतीमा बाह्रौँ नगर सभा हुँदै

Trulli
ADVERTISEMENT

काभ्रेपलाञ्चोक। पनौती नगरपालिकाले बाह्रौ नगर सभा गर्ने भएको छ । नगरपालिकाले यहि फागुन २६ गते सञ्चालन गर्न लागिएको एक सुचना जारी गर्दै जनाएको छ । 

उक्त दिन नगरपालिकाको कार्यालय तथा वडा कार्यालयबाट प्रवाह हुने सबै सेवा बन्द हुने सुचनामा जनाइएको छ ।