close

मंगला गाउँपालिकामा करार सेवामा कर्मचारी माग

मंगला गाउँपालिकामा करार सेवामा कर्मचारी माग

Trulli
ADVERTISEMENT

म्याग्दी। मंगला गाउँपालिकाले करार सेवामा कर्मचारी माग गरेको छ । गाउँपालिकाले सोमबार एक सुचना जारी गर्दै सहायकस्तर पाँचौ तहमा एक जना सब इन्जिनियर माग गरेको हो।

इच्छुक योग्य व्यक्तिलाई सुचना प्रकासित भएको सात दिन भित्र आवश्यक कागजात सहित उपस्थित हुन गाउँपालिकाले अनुरोध गरेको छ ।