close

व्यवसायिक बाख्रापालनमा सहभागि हुन अनुरोध

व्यवसायिक बाख्रापालनमा सहभागि हुन अनुरोध

Trulli
ADVERTISEMENT

धादिङ। सिद्धलेक गाउँपालिकाले व्यवसायिक बाख्रापालनमा सहभागि हुन अनुरोध गरेको छ ।

गाउँपालिकाले सोमबार एक सुचना जारी गर्दै आर्थिक वर्ष २०७९/८० को वार्षिक कार्यक्रम अनुसार बाख्रापालन व्यवसायमा ५० प्रतिशत अनुदान दिन लागिएको जनाएको छ ।

यसका लागि पालिकाका कृषि समुह/ कृषि फार्म/ कृषि सहकारि/ नीजि फार्मले सात दिन भित्र आवश्यक कागजात सहित गाउँपालिकाको पशु सेवा शाखामा प्रस्ताव पेश गर्न अनुरोध गरेको छ।