close

व्यवसाय दर्ता गरेर मात्र सञ्चालन गर्न अनुरोध

व्यवसाय दर्ता गरेर मात्र सञ्चालन गर्न अनुरोध

Trulli
ADVERTISEMENT

मकवानपुर। थाहा नगरपालिकाले पालिकाभित्र रहेका व्यवसाय दर्ता गरेर मात्र सञ्चालन गर्न अनुरोध गरेको छ ।

नगरपालिकाले आइतबार एक सुचना जारी गर्दै पसल, उद्योग व्यवसाय, बैंक तथा वित्तिय संस्था, फर्म लगायतका व्यवसाय दर्ता गर्न तथा दर्ता गरेको व्यवसायलाई नविकरण गर्न व्यसायिलाई अनुरोध गरेको हो।  आवश्यक कागजात सहित असार मसान्त सम्म व्यवसाय दर्ता तथा नविकरण गर्न नगरपालिकाले निर्देशन दिएको छ।