close

मदिराजन्य वस्तुको होर्डिङ बोर्ड हटाउन गाउँपालिकाको निर्देशन

मदिराजन्य वस्तुको होर्डिङ बोर्ड हटाउन गाउँपालिकाको निर्देशन

Trulli
ADVERTISEMENT

पाल्पा । रैनादेवी छहरा गाउँपालिकाले मदिराजन्य वस्तुको होर्डिङ बोर्ड हटाउन निर्देशन दिएको छ।

गाउँपालिकाले सोमबार एक सुचना जारी गर्दै १५ दिन भित्र पालिकाभित्रका होर्डिङ बोर्ड हटाउन सरोकारवालालाई निर्देशन दिएको छ। 

तोकिएको समयमा होर्डिङ बोर्ड नहटाएमा विज्ञापन दाता, विज्ञापन एजेन्सी तथा सरोवारवालाई प्रचलिन कानुन बमोजिम कारबाही गरिने व्यहोरा सुचनामा उल्लेख छ।