close

चापाकोटमा खाजा खाने समय निर्धारण

चापाकोटमा खाजा खाने समय निर्धारण

Trulli
ADVERTISEMENT

स्याङजा। चापाकोट नगरपालिकाले खाजा खाने समय निर्धारण गरेको छ। नगरपालिकाले एक सुचना जारी गर्दै कार्यालयमा खाजा खाने समय दिउँसोको १ः३० देखि २ बजेसम्म तोकेको छ ।

नेपाल सरकारको मन्त्रिपरिषदको निर्णयअनुसार उक्त समय तोकिएको जनाइएको छ । नगरपालिका र अन्तरगतको कार्यालयको लागि उक्त समय तोकिएको हो।