close

करार सेवामा १४ जना गणक माग

करार सेवामा १४ जना गणक माग

Trulli
ADVERTISEMENT

प्यूठान । गौमखी गाउँपालिकाले करार सेवामा गणक भर्ना गर्न लागेको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै गणक भर्ना गर्ने जनाएको हो । 

गाउँपालिकाको अनुसार किसान पहिचान गरी सरकारी तवरबाट किसानलाई उपलब्ध गराइने सेवा सुविधाको पारदशिकता तथा सुशासन अभिबृद्धि गर्न स्थानीय तहसँग साझेदारीमा किसानमा आवश्यक विवरण संकलन गर्नको लागि गणक भर्ना लागेको हो । गाउँपालिकाको अनुसार पालिकाले १४ जना गणक भर्ना गर्न लागेको हो । 

योग्यता पुगेका इच्छुक व्यक्तिले चैत २७ गतेभित्र आवेदन दिन सक्ने गाउँपालिकाले जनाएको छ । आवश्यक कागजातसहित आवेदन दिन सक्ने गाउँपालिकाले सो सूचनामा उल्लेख गरिएको छ ।