close

बाग्लुङमा  चार जना करार कर्मचारी माग

बाग्लुङमा  चार जना करार कर्मचारी माग

Trulli
ADVERTISEMENT

बाग्लुङ । बाग्लुङ नगरपालिकाले करार सेवामा कर्मचारी माग गरेको छ । नगरपालिकाले एक सूचना जारी गर्दै राजश्व सहजकर्ता माग गरेको हो । 

सूचनाको अनुसार पालिकाले चार जना कर्मचारी माग गरेको हो । योग्यता पुगेका व्यक्तिले असार १३ गतेभित्र आवेदन दिन सक्ने जनाइएको छ । 

मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्युटर विषय लिई एसईई उत्र्तीण भएका व्यक्तिले आवेदन दिन सक्ने जनाइएको छ । बाग्लुङ नगरपालिका करारमा जनशक्ति व्यवस्थापन कार्यविधि २०७८  बमोजिम योग्य व्यक्ति छनौट गरिने सो सूचनामा उल्लेख गरिएको छ ।