close

बूढानीलकण्ठले तरकारी मिनिकिट बीउ वितरण गर्ने

बूढानीलकण्ठले तरकारी मिनिकिट बीउ वितरण गर्ने

Trulli
ADVERTISEMENT

काठमाडौँ - बूढानीलकण्ठ नगरपालिकाले तरकारी मिनिकिट बीउ वितरण गर्ने भएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै बीउ वितरण गर्ने जनाएको हो । 

 नगरपालिकाले कृषि विकास शाखाबाट मिनिकिट प्याकेज बीउ कृषकहरुलाई वितरण गर्न लागेको जनाएको छ । 

 सूचनाका अनुसार भाद्र २६ गते बिहान वडा नंम्बर ८ को वडा कार्यालयमा  मंगलबार बिहान १० बजेदेखि दिउँसो साढे दुई बजेसम्म वितरण गरिने छ ।