close

पशु विज्ञान पदकाे परीक्षाकाे मिति सार्वजनिक

पशु विज्ञान पदकाे परीक्षाकाे मिति सार्वजनिक

Trulli
ADVERTISEMENT

पर्सा - ठोरी गाउँपालिकाले पशु विज्ञानको परीक्षाकाे मिति सार्वजनिक गरेको छ ।  गाउँपालिकाले एक सूचना जारी गर्दै परीक्षाको मिति सार्वजनिक गरेको हो । 

सूचनाका अनुसार गाउँपालिकाले यही  भाद्र २९ गते सो पदको परीक्षा सञ्चालन गर्ने छ । 

गाउँपालिकाले गत साउन २३ गते प्रशिक्षक पदमा मावि तहका लागि करार सेवामा कर्मचारी माग गरेको थियो । गाउँपालिकाले लिएको परिक्षामा उत्तीर्ण भएको परिक्षार्थीलाई सो पदका लागि छनौट गरिने गाउँपालिकाले जनाएको छ ।