close

चौदण्डीगढीले माग्यो एक जना सर्भेक्षक

चौदण्डीगढीले माग्यो एक जना सर्भेक्षक

Trulli
ADVERTISEMENT

उदयपुर- चौदण्डीगढी नगरपालिकाले करार सेवामा कर्मचारी माग गरेको छ । नगरपालिकाले एक सूचना जारी गर्दै करार सेवामा एक जना सर्भेक्षक माग गरेको हो । 

सूचनाका अनुसार चालू आर्थिक वर्ष २०८०/०८१ को लागि भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीका सेवा केन्द्रको लागि कर्मचारी माग गरेको हो । 

योग्यता पुगेका व्यक्तिले सूचना प्रकासित भएको १५ दिनभित्र ५०० रुपैयाँ दस्तुर तिरी आवेदन दिन सक्ने छन् ।