close

रामधुनीमा आज सार्वजनिक बिदा

रामधुनीमा आज सार्वजनिक बिदा

Trulli
ADVERTISEMENT

सुनसरी– रामधुनी नगरपालिकाले माघ २ गते सार्वजनिक बिदा दिएको छ । नगरपालिकाले स्थानीय पर्व माघीको बिदा दिएको सूचनामार्फत उल्लेख गरेको छ । 

नगरपालिकालअन्तर्गत थारु समुदायको विशेष पर्व माघीको अवसरमा माघ २ गते सार्वजनिक बिदा दिएको सूचनामा उल्लेख छ । नगरपालिकाअन्तर्गत अत्यवश्यक सेवाबाहेक सम्पूर्ण कार्यालय बन्द रहने जनाएको छ ।