close

किसानलाई पेन्सन दिन एक अर्बको कोष स्थापना

किसानलाई पेन्सन दिन एक अर्बको कोष स्थापना

Trulli
ADVERTISEMENT

काठमाडौं । सरकारले किसान पेन्सन योजनाको घोषणा गरेको छ ।  किसानसँग सरकार कार्यक्रम अन्तर्गत सो घोषणा बजेटमार्फत गरिएको छ ।

 

आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले सरकारले कोष स्थापना गर्ने र कोषमा किसानले हरेक महिना जम्मा गर्ने रकमको १० प्रतिशत रकम सरकारले जम्मा गरिदिने बताएका हुन् । 

 

अर्थमन्त्री शर्माले बजेट भाषण गर्दै किसान पेन्सन योजनाको बीउ पुँजीका लागि एक अर्ब विनियोजन गरिएको जानकारी दिए ।