close

पशुपन्छिका लागि भानुले औषधि वितरण गर्दै

पशुपन्छिका लागि भानुले औषधि वितरण गर्दै

Trulli
ADVERTISEMENT

तनहुँ । भानु नगरपालिकाले पशुपन्छिको लागि औषधि वितरण गर्ने भएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै पालिकाभित्रका सबै वडामा औषधि वितरण गर्ने जनाएको छ । 

नगरपालिकाको अनुसार चालू आर्थिक वर्षको कार्यक्रम अन्तर्गत पशुपन्छिलाई औषधि वितरण गर्न लागेको हो । पालिकाले वडागत रुपमा फरकफरक औषधि वितरण गर्न लागेको हो । 

नगरपालिकाको पशु विकास शाखा तथा पशु सेवा केन्द्रमार्फत वितरण गर्न बताइएको छ ।