close

धानको वीउ माग गर्न कुम्मायकको अनुरोध

धानको वीउ माग गर्न कुम्मायकको अनुरोध

Trulli
ADVERTISEMENT

पाँचथर । कुम्मायक गाउँपालिकाले उन्नत जातको धानको वीउ माग गर्न अनुरोध गरेको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै धानको वीउ माग गर्न अनुरोध गरेको हो  । 

गाउँपालिकाको अनुसार चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुरुप धानको वीउ वितरण गर्न लागेको हो । कार्यक्रममा सहभागी हुन चाहने कृषक, समूह तथा सहकारीले सूचना प्रकासित भएको ७ दिनभित्र आवेदन दिन सक्ने गाउँपालिकाले जनाएको छ । 

गाउँपालिकाले ५० प्रतिशत अनुदानमा धानको वीउ वितरण गर्न लागेको हो । गाउँपालिकाले स्थानीय क्षेत्रमा उत्पादन हुने विभिन्न किसिमका धानको वीउ वितरण गर्न लागेको हो ।