close

नेचासल्यानमा निशुल्क रेबिज विरुद्धको घुम्ती शिविर जारी

नेचासल्यानमा निशुल्क रेबिज विरुद्धको घुम्ती शिविर जारी

Trulli
ADVERTISEMENT

सोलुखुम्बु- नेचासल्यानमा गत शनिबारदेखि नि:शुल्क रेबिज रोग विरुद्धको घुम्ती शिविर जारी छ । नेचासल्यान गाउँपालिकाको पशुसेवा शाखाद्धारा आयोजित शिविर बिहीबारसम्म चल्नेछ । 

पशु सेवा शाखाको चालु आर्थिक वर्ष २०८०/८१ वार्षिक स्वीकृत कार्यक्रम अनुसार शिविरबाट ३ महिना माथिका कुकुर बिरालोलाई रेबिज विरुद्धको भ्याक्सिन लगाइनेछ ।  

उक्त शिविर पालिकाका सबै वडामा संचालन हुने गाउँपालिकाले जनाएको छ ।