close

मिक्लाजुङको घुम्ती पशु शिविर

मिक्लाजुङको घुम्ती पशु शिविर

Trulli
ADVERTISEMENT

मोरङ - मिक्लाजुङ गाउँपालिकाले घुम्ती शिविरमार्फत पशुको उपचार गर्दै आएको छ । गाउँपालिकाले वडा वडामा गएर पशुको उपचार गर्दै आउको हो । 
 
गाउँपालिकाको अनुसार पालिकाभित्र पालिएका पशुहरुमा लागेको रोगको पहिचान गर्नको लागि सो शिविर सञ्चालन गर्दै आएको हो । गाउँपालिकाले घुम्ती शिविरसँगै आवश्यक औषधि निःशुल्क वितरण गर्दै आएको छ ।