close

मंगलबार सुनचाँदीको मूल्य स्थिर

मंगलबार सुनचाँदीको मूल्य स्थिर

Trulli
ADVERTISEMENT

काठमाडौैं । मंगलबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको मूल्यमा सुनचाँदीको कारोबार भइरहेको छ ।

सोहीबमोजिम आज छापावाल सुनको मूल्य ९७ हजार ७०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार २०० रुपैयाँ  छ ।

यसैगरी, आज चाँदीको मूल्य पनि स्थिर छ । महासंघले आज चाँदीको कारोबार प्रतितोला १ हजार २५५ रुपैयाँमा भइरहेको बताएको छ ।