close

सैनामैना नगरपालिकाबाट करिब २ केजी गाँजासहित २ जना पक्राउ

सैनामैना नगरपालिकाबाट करिब २ केजी गाँजासहित २ जना पक्राउ

Trulli
ADVERTISEMENT

रुपन्देही ।  सैनामैना नगरपालिका –१० झिमपुरबाट प्रहरीले करिब २ केजी गाँजा बरामद गरेको छ ।

स्थानीय २७ वर्षीय रोशन थारूले आफ्नै घरबाट अवैध लागुऔषध गाँजा लुकाई छिपाई बिक्री गर्ने गरेको सूचनाका आधारमा प्रहरीले गरेको खानतलासीका आधारमा सो गाँजा बरामद भएको हो ।

सैनामैना नगरपालिका ५ बालापुर बस्ने वर्ष २७ को कमल कुमालको घरमा पुगी घरकोठा खानतलासी गर्दा २०४ ग्राम सुकेको अवस्थामा रहेको गाँजा फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीले लागुऔषध गाँजासहित उनीहरूलाई कारबाही प्रक्रिया अघि बढाएको छ ।