close

गुजरा नगरपालिकामा चारकोठे भवनको शिलान्यास

गुजरा नगरपालिकामा चारकोठे भवनको शिलान्यास

Trulli
ADVERTISEMENT

रौतहट । राैतहटकाे गुजरा नगरपालिका-४ को श्री मावि कनकपुरमा चारकोठे भवन शिलान्यास गरिएको छ ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत परेको ३६ लाख रुपैयाँको लागतमा निर्माण गरिने भवनकाे साेमबार एक कार्यक्रमबीच नगरप्रमुख सन्तलाल चाैधरीले शिलान्यास गरेका हुन् ।

नगरप्रमुख चाैधरीकाे अथक प्रयास र मेहनत पछि राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत चारकोठे भवन निर्माण हुन लागेको हो ।

भवन निर्माण भएपछि विद्यार्थीहरुको कक्षाकाेठाकाे अभावमा केही समाधान हुने नगरप्रमुख चाैधरीकाे भनाइ छ।